Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीको दोस्रो दिनको बैठक सुरु, अध्यक्ष दाहालको प्रतिवेदनमा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २० २०७९
  • 2K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

आइतबारबाट शुरु भएको बैठकमा पहिलो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन,देशको समसामयिक राजनीति लगायतका विषयमा प्रतिवेदन पेश गर्नु भएको थियो ।

आजको बैठकमा अध्यक्ष दाहालले आइतबार पेश गर्नुभएको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुनेछ । दाहालको प्रतिवेदनमा अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति, वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, आगामी निर्वाचनमा पार्टीले अपनाउनु पर्ने रणनीति एवं तयारीका विषय पनि समेटिएका छन् । दाहालको प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले आ –आफ्नो धारणा राख्नेछन् ।

बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बसिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४