Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १६ २०७९
  • 8.3K
    SHARES

©पुष्कर खड्का
रामेछाप । रामेछाप नगरपालिकाको रामेछाप डाँडास्थित कारागारमा कैदभुक्तान गर्दै आएका एक सय २१ जना कैदीबन्दिको निःशुल्क आँखा परिक्षण गरिएको छ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको आयोजना, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली रामेछापको पहल र रामेछाप सहयोगी मनहरु (रासम) को संयुक्त आयोजनामा यहि असार १४ र १५ गते दुई दिने निःशूल्क आँखा परिक्षण गरिएको हो ।

उनिहरु लामो समयदेखि विभिन्न अपराधिक गतिविधिमा संलगन रहेको पुष्टि भएपछि कैद भुक्तान गरी जेल जिवन बिताउदै आएका उनीहरुमा आँखा चिलाउने, पाक्ने, मोतियाबिन्दु, जलबिन्दु र मासु पलाएको लगाएतका समस्या देखिएको छ।

साथै कारागारमा रहेका , कार्यरत कर्मचारी र कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको पनि निःशुल्क आँखा परीक्षणग गरिएको हो । आँखा परीक्षणका लागि आवश्यक सहयोग हिमालयन मोतियाबिन्दु प्रोजेक्टले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४