Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको खेल क्षेत्रको विकास गर्न प्रतिबद्ध छुः सदस्य सचिव घिसिङ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १२ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङले खेलकुद क्षेत्रको विकासका लागि आफूले योजनाबद्ध रुपमा काम सुरु गरेको बताएका छन् ।

उनले खेल क्षेत्र सुधारको लागि काम गरिरहेको बताएका हुन् । शनिवार शनिबार काठमाडौंमा आयोजित रामेछाप–काठमाडौं पत्रकार समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै घिसिङले आफ्नो कार्यकालमा खेलकुदले फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

घिसिङले खेलाडीको हितमा समेत ध्यान दिँदै एसियाली खेलकुद र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताएका हुन् । उनले भने,‘खेलाडीलाई चलायमान बनाउनु पर्छ, जसरी युद्ध भएपछि आर्मी थपौंला, भर्ति गरौंला, तालिम गरौंला भनेर हुँदैन त्यसरी नै खेलमा फाइट गर्न खेलाडीलाई नियमित अभ्यास आवश्यक पर्छ ।

राजधानी काठमाडौबाट नजिक भएर पनि रामेछापको अझै विकासको दृष्टिले पछाडि परेको बताउदै विगतमा सडकले नछोएको समयमा जिल्लालाई रामेछापलाई सुगम घोषणा गर्नाले विकासमा पछाडि परेको र संघर्ष गरिरहनु परेको बताएका छन् ।

उनले रामेछाप जिल्लाभित्र खेलकुद क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउदै खेलकुदको पूर्वाधार निर्माणमा विशेष ध्यान दिने बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४