Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाेकुलगंगा गाउपालिकाको ७१ करोड ६४ लाख बजेट सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 6.8K
    SHARES

काठमाडौं । रामेछाप गाेकुलगंगा गाउपालिकाले ७१ करोड ६४ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ ।

गाउपालिकाकी उपाध्यक्ष उषा कार्कीले शुक्रबार दोस्रो गाउसभा तथा ११ औं अधिबेशन मार्फत बजेट सार्वजनिक गरेकी हुन्  । गाउपालिकाले आर्थिक बर्ष ०७९/०८० को बजेटमा शिक्षा ,स्वास्थ ,कृषि ,र पुर्बधार हाम्रो गाउँपालिकाको मुख्य आधार र हाम्रो दायित्वलाई अठोट र प्रतिबद्धता गाउपालिका बिकासमा सबैको ऐक्यबद्धता भन्ने मुल नारा अघि सारेको छ ।

 उपप्रमुख कार्कीले आर्थिक बिकास तर्फ १ करोड १८ लाख ,सामाजिक बिकास तर्फ चार करोड ७५ लाख ,पुर्बाधार कार्यक्रम तर्फ ७ करोड ९७ लाख,बन बाताबरण तथा विपत व्यबस्थापन तर्फ १ करोड ३५ लाख,सुशासन तथा संंस्थाथागत बिकास तर्फ १ करोड र वडा कार्यलाय ७ करोड २५ लाख बजेट बिनियोजन गरेको उपाध्यक्ष कार्कीले सार्वजनिक गरेको बजेटमा उल्लेख गरिएको छ ।

गोकुलगङ्ग गाउँपालिकाको बार्षिक नीती तथा कार्यक्रम 2078-079

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४