Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपा अध्यक्ष कमल थापाद्वारा काठमाडौँ मेयर बालेनको प्रशंसा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ६ २०७९
  • 5.8K
    SHARES

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को प्रशंसा गरेका छन् ।

अध्यक्ष थापाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट लेख्दै मेयर शाहको प्रशंसा गरेका हुन् । महानगर प्रमुख शाहले हिजो आइतबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रशंसनीय रहेको भन्दै अध्यक्ष थापाले ट्वीट गरेका छन् ।

काठमाडौँको समग्र विकासका लागि संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा महानगर प्रमुखले ध्यान दिएको आफूलाई राम्रो लागेको उल्लेख गर्दै अध्यक्ष थापाले कार्यान्वयनका लागि शुभकामनासमेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि, त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो । तथापि, काठमाडौँको समग्र विकासको निम्ति बालेन शाहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय छ । संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लाग्यो ।

कार्यान्वयनको लागि शुभकामना ।

ट्वीटः
No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४