Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अखिल नेपाल फुटबल संघको चुनावी साधारण सभा भोलि हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ५ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा भोलि (साेमबार) हुने भएकाे छ । साेमबारको साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक अध्यक्षका लागि तीन जना चुनावी मैदानमा रहेका छन् ।

वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा दोस्रो कार्यकालका लागि पूरा प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएकाे छ । उहाँलाई हालका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले प्यानलसहित टक्कर दिइरहनुभएकाे छ । फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि एन्फा अध्यक्षको लागि उम्मेदवारी दिनुभएकाे छ ।

एन्फा कार्यसमितिको लागि कुल ५४ जनाले उम्मेदवारी दर्ता गराएकोमा २ जनाको उम्मेदवारी भने रद्द भएको छ । एन्फाको २१ सदस्यीय कार्यसमितिको लागि ८४ जना मतदाता कायम भएको छ । साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ जना महिलासहित १५ सदस्य निर्वाचित गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४