Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसपीपीकाे विषयमा छलफल गर्न बाेलाइएकाे संसदीय समितिकाे बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ५ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बाेलाइएकाे संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आज (आइतबार) बिहानको बैठकमा बाेलाएपछि प्रधानमन्त्री देउवा अनुपस्थित हुनुभएको हो । उहाँको सचिवालयले प्रधानमन्त्री धनगढीमा रहेको भन्दै बैठकमा उपस्थित हुन नसक्ने बताएको समितिकी सभापति पबित्रा निरौला खरेलले जन प्रहारलाई बताउनुभयो ।

आफूले आइतबार बिहानभर पनि प्रधानमन्त्रीलाई फोन गरेर बैठकमा उपस्थित हुन भने पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै सभापति खरेलले प्रधानमन्त्री देउवाले संसदको अपमान गरेको आरोप लगाउनुभयो । समितिले गत शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग एसपीपीका विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४