Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीले अहिल्यै मन्त्री नफेर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ३० २०७९
  • 3.9K
    SHARES

काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मन्त्री नफेर्ने भएको छ । यसबारे पार्टीमा छलफल नै नभएको प्रष्टोक्ति दिँदै पूर्वस्थायी कमिटी सदस्य लीलामणि पोखरेलले यस्तो बताएका हुन् ।

जन प्रहारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अरू दलले फेर्‍यो भन्दैमा माओवादी केन्द्रले पनि मन्त्री फेर्नैपर्छ भन्ने छैन । माओवादी केन्द्रले अहिल्यै मन्त्री फेर्दैन । नेतृत्व त्यही अडिग हुनुहुन्छ ।’

यसअघि सत्ता साझेदार दल एकीकृत समाजवादीले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएपछि अन्य सत्ता साझेदार दलमा पनि मन्त्री फेर्ने दबाब बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४