Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिसस रामेछापले पहिलो महिला प्रमुख पाउने, को हुन कार्की ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २६ २०७९
  • 8.2K
    SHARES

काठमाडौं । रामेछाप नेपाली कांग्रेस र नेकपा माओवादीबीच जिल्ला समन्वय समितिको चुनावमा गठबन्धन भएसँगै जिससको प्रमुखमा पहिलो पटक महिला प्रमुख बन्ने भएकी छिन् ।

कांग्रेसले जिसस प्रमुखमा चिना खड्का कार्कीलाई उम्मेदवार बनाएको छ । २०४८ सालमा नेविसघंबाट राजनीतिक यात्रा सुरु गरेकी कार्की २०५८ सालमा नेपाल महिला संघ रामेछापको सभापति बनेकी थिइन ।

हाल जिल्ला कार्यसमिति सदस्य रहेकी कार्कीलाई पार्टीले जिसस प्रमुखको रुपमा अघि सारेको छ । स्थानीय तहको निर्वाचनमा उमाकुण्ड गाउँपालिका–२ बाम्तीबाट कार्की वडा सदस्यमा निर्वाचित भएकी थिइन ।

पार्टीभित्रका आधा दर्जन आकांक्षीलाई पछि पार्दै कार्की जिसस प्रमुखको उम्मेदवार बन्न सफल भएकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४