Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनाव चिन्ह ‘लौरो’ नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो : नारायण खतिवडा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २६ २०७९
  • 8.7K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा सांसद नारायणप्रसाद खतिवडाले सिसडोलवासीमाथि गरिएको प्रहरी दमनको विरोध गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलवासीमाथि भएको दमन उचित नभएको भन्दै विरोध गर्नुभएको हो ।

खतिवडाले स्थानीय निर्वाचनमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको पनि बताउनुभयो ।

फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा १७ वर्ष अगाडिदेखि बेथिति हुँदै आएको भन्दै खतिवडाले स्थानीय जनताको जायज माग सम्बोधन गरेर फोहोर व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।

‘जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुुनीबेसीको बीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने विषयमा नुवाकोटे जनताहरूमाथि प्रहरी दमन भएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४