Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको छ : अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २२ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताउनुभएको छ ।

आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उहाँले कतिपय पार्टीमा विभाजनको खतरा रहेको बताउनुभयो ।

उहाँले ठिक ढंगले भूमिका निर्वाह गर्नसके माओवादीलाई अवसर र चुनौति दुबै आउन सक्ने उहाँको निष्कर्ष थियो । अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने उहाँले बताउनुभयो ।

पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गराउने निर्णय पनि गरिएको छ । केन्द्रीय समितिको बैठक आगामी असार १५ मा गर्नेबारे पनि छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४