Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वर्गीय राजा वीरेन्द्रको सम्झनामा पोखरामा दीप प्रज्वलन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २० २०७९
  • 3.1K
    SHARES

पोखरा । स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्झनामा पोखरामा दीप प्रज्वलन कार्यक्रम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

पोखरा वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रवादी राजा वीरेन्द्रको अभाव देशमा खड्किएको बताए । स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारलाई श्रद्धाञ्जली दिँदै उनले राजसंस्था मात्रै अबको विकल्प भएको बताए ।

उनले नेपालगन्जमा राजा वीरेन्द्रको सालिक पुनर्स्थापनामा सरकारले धरपकड गरेको भन्दै भर्त्सना गरेका छन् । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष विजय बहादुर भण्डारीले जेठ १९ नेपालका लागि कालो दिन भएको बताएका हुन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४