Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइतवार सार्वजनिक विदा नदिने दोरम्बा शैलुङ गाउँपालिकाको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १७ २०७९
  • 11.2K
    SHARES

काठमाडाैँ । रामेछापको दोरम्बा गाउँपालिका आइतबार विदा नदिने निर्णय गरेको छ । संघीय सरकारले शनिवार र आइतवार दिने निर्णय गरेपनि गाउँपालिकाले आइतवार विदा नदिने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आइतवार विदा नदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले जन प्रहारलाई जानकारी दिए ।

संघीय सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरि आइतबार पनि सार्वजनिक विदा दिन निर्णय कार्यान्वयनमा ल्याएको छ । रामेछापमा आइतवार विदा नदिने दोरम्बा शैलुङ गाउँपालिका पहिलो हो ।

अन्य पालिकाले यस विषयमा कुनै निर्णय गरेका छैनन् । त्यसैगरी गाउँपालिकाको बैठकले पालिकाको प्रवक्तामा मेचमान योञ्जन संगमलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४