Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिखुतामाकोसी गाउँपालिकालाई विधि र पद्दती अनुसार चलाउँछुः अध्यक्ष महत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ११ २०७९
  • 5.2K
    SHARES

©नेत्र बहादुर कार्की।

काठमाडौं  । रामेछाप लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले गाउँपालिकालाई विधि र पद्दती अनुसार सञ्चालन गर्ने बताएका छन् । गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता दिइने महतले  बताएका हुन् ।
आज पदभार ग्रहण गरेपछि अध्यक्ष महतले जन प्रहारलाई भने,‘अघिल्लो कार्यकालमा जनप्रतिनिधिहरुबीचकै विवादको कारण गाउँपालिकाले भनेजस्तो विकासको प्रतिफल दिन सकेन, यस पटक हामी विगतको कामको समिक्षा गरेर विधि र पद्दतीलाई आत्मसाथ गरेर अघि बढ्छौं ।

नागरिकले गाउँपालिकामा सबै दलको प्रतिनिधित्व हुने गरी जनमत दिएको बताउदै महतले सबै राजनीतिक दलहरुसँग सहयोग लिएर नै अगाडि बढने बताएका हुन् ।

गाउँपालिकामा अब विकास निर्माणको कामलाई गति दिने गरी योजना निर्माण गछौ, विगतमा भन्दा राम्रो काम गरेर जनतालाई परिवर्तनको आभाष दिलाएर छोडछौ, उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४