Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय तह चुनावी समिक्षा कार्यक्रम गर्दै एमाले वाग्मती ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ८ २०७९
  • 7.1K
    SHARES

©सुवास महत
काठमाडौँ। वाग्मती गाउपालिका वडा नं १ घुसेल नेकपा एमाले वडा कमिटीको आयोजनामा जेठ ०७ गते गरेको छ।                                                                                                                                    भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन २०७९को चुनावी विशेष समिक्षा कार्यक्रममा घुसेल वडा कमिटीलाई मजबुत पार्न र झिनो मत अन्तरका कारण पराजय भोग्नु परेकाले सहकार्य ,समन्वय र योजना साथ अगाडि बढ्दै जाने हुदा सबैलाई विचलित नहुन ढुक्क भएर अनुशासित ढङ्गले अगाडि बढ्न अनुरोध गर्दै जनताको अमूल्य मतलाई सदैव मतको कदर गर्दै जनताको सुख दुख मा हरबखत रहने प्रतिबद्धता वडा कमिटी अध्यक्ष पुरुषोत्तम घिमिरेले व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पदका निकटतम प्रतिद्वन्दी नवराज सञ्जेलले चुनावमा जीत हार आफ्नो ठाउँमा छ,जति मत प्राप्त भएको छ त्योमतको उच्च मुल्यांकन गर्दै यस अवस्थामा पनि हरबखत जनताको सेवक बन्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य ,पालिका अध्यक्ष ,उपाध्यक्ष ,युवा नेताहरु ,विद्यार्थी नेता,पूर्व वडा कमिटी पदाधिकारी तथा पार्टीका विभिन्न कमिटीहरुका प्रतिनिधि साथ स्थानीय एमालेप्रेमिहरु को बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४