Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप नगरपालिकामा कांग्रेसका मेयर लबश्री र उपमेयरमा बाला ७ वडाअध्यक्ष सहित सानदार विजयी !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ५ २०७९
  • 7K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडाैँ  । रामेछाप नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लबश्री न्यौपाने ७ वटा वडामा पुरै प्यानल सहित विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनलाई ६ सय ५३ मतको अन्तरले पराजित गरी न्यौपाने नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार न्यौपानेले ६ हजार ६ सय ३९ मत ल्याएर विजय हासिल गरेको छन ! भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रोशन पाख्रीनले ५ हजार ९ सय ८६ मत ल्याएका छन् ।

त्यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसका बालाकुमारी कार्की विजयी भएकी छिन् । कार्कीले ६ हजार ६ सय ४ मत प्राप्त गरेर विजयी भएकी हुन । कार्कीकी प्रतिस्पर्धी नेकपा एमालेकी सिता कुमारी खत्रीले ५ हजार ३ सय ४७ मत प्राप्त गरेकी छिन् । नगर पालिकामा रहेको ९ वटा वडा मध्य ७ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।

यस अघिको २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३ वटा वडामा मात्र जित हात पारेको थियो । नेपाली कांग्रेसले ७ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा जित हात पारेको छ भने नेकपा एमालेले कुनै पनी वडामा जित हात पार्न सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४