Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोदावरी १३ झरुवाराशीको वडाध्यक्षमा नेकपा एमालेका नेता थापा विजयी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ५ २०७९
  • 6.7K
    SHARES

©चापागाँउ ललितपुर सुवास महत

काठमाडौँ / ललितपुर गोदावरी १३ झरुवाराशीको वडाध्यक्षमा नेकपा एमालेका नेता भास्कर थापा दोस्रोपटक विजयी भएका छन् । उनले बुधबार राती भएको मतगणनामा १ सय ४० मतान्तरले विजय प्राप्त गरेका हुन् ।

एमालेका थापाले १ हजार ५१ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका पुरुषोत्तम पौडेलले ९ सय ११ मत पाएका थिए ।

राष्ट्रिय प्रजातन्त्रका उम्मेदवार सचिन केसीले ५ सय ६७ मत प्राप्त गरेका छन । वडामा थापाको प्यानल नै विजयी बनेका छ । निर्वाचनमा विजयी बन्नेहरुमा मुन्ना केसी,मैयाँ रोक्का नेपाली,प्रेमबहादुर थापा र कमल बहादुर केसी रहेका छन् ।

नगरपालिकाको १३ वडामध्ये एमालेले विजय प्राप्त गरेको यो एउटा मात्रै वडा हो । नेकपा माओवादीले वडा नं ३ गोदावरी र वडा नं ८ डुकुछापमा विजयी भयो । अन्य सबै १० वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४