काठमाडाैँ । स्थानीय तह निर्वाचनकाे जारी मतगणनाअनुसार नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट २५ वटा सिट खाेसेकाे छ ।
देशभरबाट जितेका कूल ५६ स्थानीय तहमध्ये यसअघि २०७४ सालको स्थानीय तह चुनावमा एमालेले जितेका २५ स्थानीय तह कांग्रेसले खाेसेकाे छ ।
यी हुन् एमालेबाट कांग्रेसले खाेसेका २५ पालिका
१. कैलाश गाउँपालिका, मकवानपुर
२. महाबु गाउँपालिका, दैलेखमा
३. भैरवी गाउँपालिका, दैलेख
४. ठूली भेरी नगरपालिका, डोल्पा
५. माछापुच्छ्रे गाउँपालिका, कास्की
६. घरपझोङ गाउँपालिका, मुस्ताङ
७. कुम्मायक गाउँपालिका, पाँचथर
८. साँगुरीगढी गाउँपालिका, धनकुटा
९. छथर जोरपाटी गाउँपालिका, धनकुटा
१०. स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरा
११. आठराई गाउँपालिका, तेह्रथुम
१२. फेदाप गाउँपालिका, तेह्रथुममा
१३. खाँदबारी नगरपालिका, संखुवासभा
१४. मष्टा गाउँपालिका, बझाङ
१५. सभापोखरी गाउँपालिका, संखुवासभामा
१६. केपिलासगढी गाउँपालिका, खोटाङ
१७. सोताङ गाउँपालिका, सोलुखुम्बु
१८. सन्दकपुर गाउँपालिका, इलाम
१९. आदर्श गाउँपालिका, डोटी
२०. लडाँडी गाउँपालिका, कञ्चनपुर
२१. नवदुर्गा गाउँपालिका, डडेलधुरा
२२. रेसुङ्गा नगरपालिका, गुल्मी
२३. मदाने गाउँपालिका, गुल्मी
२४. हरिपुर नगरपालिका, सर्लाही
२५ . गोकुलगंगा गाउँपालिका,रामेछाप
