काठमाडौं / रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीको वडाअध्यक्षमा नेपाली कांग्रेसकाबाट रामचन्द्र वस्नेत विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पछि पादै वस्नेत विजयी भएका हुन् ।
उनीसहित प्यानल नै विजयी भएका छन् । गाउपालिकामा कांग्रेसले यसअघि वडा नम्बर १ चुचुरे, वडा नम्बर २ ठोस वडामा पनि प्यानल सहित जित हासिल गरिसकेको छ ।
