Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र जिम्बावे ‘ए’ टिमबीचको निर्णायक खेल आज हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २६ २०७९
  • 4.3K
    SHARES

काठमाडौं । नेपाल र जिम्बाबे ‘ए’ टिमबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट म्याच आज (सोमबार) हुने भएकाे छ।

टियु मैदान कीर्तिपुरमा हुने यो खेल जित्दै ३ खेलको श्रृंखला २–१ ले आफ्नो पक्षमा पार्ने दुवै टोलीको योजना रहेकाे छ । शुक्रबार भएको पहिलो खेल जिम्बावेले तीन विकेटले जितेको थियो । शनिबार भएको दोस्रो एक दिवसीय खेल नेपालले ९ विकेटले आफ्नो पक्षमा पारेको थियो । साेमबारको विजेताले श्रृंखला जित्नेछ ।

एक दिवसीय श्रृंखला अघिको तीन खेलको ट्वेन्टी-ट्वेन्टी श्रृंखला पनि वर्षाले प्रभावित हुँदै १–१ को बराबरीमा सकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४