Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्युवामा एक होटलमा भीषण विस्फोट हुँदा १८ जनाको मृत्यु, ६० बढी घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २४ २०७९
  • 5.6K
    SHARES

काठमाडौं । क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

साेही विस्फोटमा ६० जना भन्दा बढी मानिस घाइते भएका छन । मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि भएकाे अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको हो ।

ग्यास चुहावटको कारण विस्फोट भएको जनाइएकाे छ । दुर्घटनाका कारण भवन पूरै भत्किएको र भग्नावशेष मात्र बाँकी रहेका छन । साे होटलको अधिकांश बाहिरी पर्खालमा क्षति पुगेको छ । भग्नावशेषमा फसेका मानिसहरूको उद्दार गरिएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४