काठमाडाैँ । नेपालमा हालसम्म दर्ता भएका दलहरूकाे संख्या ११२ पुगेकाे छ ।
निर्वाचन आयोगले मंगलवार जारी गरेकाे सूचीअनुसार आयोगमा दर्ता भएकाका कूल दलहरूकाे संख्या ११२ पुगेकाे हाे । यसअघि नेपालमा १११ राजनीतिक दलहरू दर्ता थिए ।
देशभक्त लाेकतान्त्रिक पार्टी दर्ता भएसँगै आयोगमा दर्ता दलहरूकाे संख्या ११२ पुगेकाे हाे । याे पार्टी मनमाेहन शमशेर राणाकाे नेतृत्वमा रहेकाे छ ।
आयोगमा दर्ता दलहरू
