Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसले युक्रेनको दुई पूर्वी क्षेत्र कब्जा गर्ने योजना बनाइरहेको अमेरिकाको दावी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २० २०७९
  • 7.1K
    SHARES

TOPSHOT – Ukrainian service members look for and collect unexploded shells after a fighting with Russian raiding group in the Ukrainian capital of Kyiv in the morning of February 26, 2022, according to Ukrainian service personnel at the scene. – Ukrainian soldiers repulsed a Russian attack in the capital, the military said on February 26 after a defiant President Volodymyr Zelensky vowed his pro-Western country would not be bowed by Moscow. It started the third day since Russian leader Vladimir Putin unleashed a full-scale invasion that has killed dozens of people, forced more than 50,000 to flee Ukraine in just 48 hours and sparked fears of a wider conflict in Europe. (Photo by Sergei SUPINSKY / AFP)

एजेन्सी । रुसले युक्रेनको दुईवटा पूर्वी क्षेत्र हडप्ने योजना बनाइरहेको अमेरिकी दाबी छ ।

युरोपमा सुरक्षा र सहयोग संगठनका लागि अमेरिकी रजदुत माइकल कारपेन्टरले रुसले डोनेट्स्क जन गणतन्त्र र लुगान्स्क जन गणतन्त्रलाई आफैंमा मर्ज गर्ने प्रयास गरिरहेको बताएका हुन् । साथै रुसले यसबारे मे १५मा जनमत संग्रह गर्ने योजना पनि बनाएको छ । माइकलका अनुसार रुसले युक्रेनको तेस्रो क्षेत्र खेरसनका लागि पनि यस्तै योजना बनाएको अमेरिकी आशंका रहेको छ ।

रुसले हालैका दिनहरुमा खेरसनमा आफ्नो पकड बलियो बनाएको र त्यहाँका मानिसहरूलाई रुबल मुद्रा अपनाउन बाध्य पारेको बीबीसीले जनाएको छ । युक्रेनमा अब आउने दिनहरू झन बढी कठीन युक्त साबित हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया प्रायद्वीपलाई आफुमा मिलाउने घोषण गरेको थियो । तर, वरपरका रुसी भाषा बोल्ने क्षेत्रमा भने त्यसो गरेन । माइकलले यस्तो जनमत संग्रह र झुटो कुरालाई अमेरिकाले वैध नमान्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४