Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा ९०८ जनाले गरे मनोनयन दर्ता, कुन पदमा कति ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 8.1K
    SHARES

काठमाडाैँ । रामेछाप जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लािग ९०८ जनाले मनोनय दर्ता गराएका छन् ।

आठ वटा स्थानीय तहबाट प्रमुख उपप्रमख गरी १६ जना र ६४ वडाबाट अध्यक्षसहित ३२० जना पदको लागि ९०८ जनाको उम्मेदवारी परेको छ । रामेछापमा आठ वटा स्थानीय तहमा गरी ३३६ जना निर्वाचित हुनेछन् ।

जिल्ला निर्वाचन कार्यालय रामेछापले दिएको जानकारी अनुसार २ जना नगर प्रमुखको लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी दुई जना उप्रमुखका लागि १३को मनोनय दर्ता गराएका छन् ।

रामेछाप मन्थली नगरपालिका र रामेछाप नगरपालिका रहेको छ । त्यसैगरी ६ जना अध्यक्षको लागि ३६ जना र उपाध्यक्षका लागि ३० जनाले मनोनय दर्ता गराएका छन् ।

६४ वटा वडाका लागि १९६ जनाको उम्मेववारी दर्ता भएको छ । त्यसैगरी १५३ महिला सदस्य, १४० दलित महिला सदस्य र ३२५ जना वडा सदस्य गरी ९०८ जनाको मनोनय दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले जन प्रहारलाई जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४