©नमुना दहाल कार्की
ललितपुर । बिष्णु तिमल्सिना ललितपुर जिल्ला बाग्मति गाउँपालिका एक धरोहर मानिने युवा नेता ,समाजसेवी ,निडर,निष्पक्ष ओकालत गर्ने सक्ने व्यक्तिको रुपमा परिचित नाम हो । उनी लामो समय देखि नेपाली काङ्ग्रेस को नेता रुपमा परिचित छन्। पुर्व पालिका सभापति ,निवर्तमान वडा नम्बर ०३का वडा अध्यक्ष समेत हुन्।उनी युवा का मात्रै नभई बच्चा देखि बुढा सम्मको लागि जात ,धर्म ,लिङ्ग ,सम्प्रदाय सबैलाई समावेशी नेततृत्वो दिन सक्ने अब्ल नेता हुन् ।उनको अभाव सिङ्गो पालिका जनताले महशुस गरिरहदा अभाव खड्किन नदिने प्रण सहित स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी वडा अध्यक्ष हुदा उदाहरणीय वडा अध्यक्षको रुपमा आफुलाई स्थापित गरेकाले पालिका अध्यक्ष मा क्यानेडेटका रुपमा नाम सिफारिस भएको थियो तर नेपाली काङ्ग्रेस पार्टीका नेताहरुका गुटले राम्रो मानिसको अस्तित्व नहुने ,पुस्ता हस्तान्तरण नहुने पद्धतिको असर विस्तारै पर्न खोजेको उदाहरण समेत तिमल्सिनाले बताए उनका अनुसार वडा नम्बर ०४प्युटार का वडा अध्यक्ष नारायण बाहादुर घले जस्ता असल ,कर्मसिल,निष्ठावान् धेरै व्यक्ति नेकपा एमाले मा प्रवेश गरेको सङ्गेया दिदै भने यस्तै एक्लैटि मनोमानी गर्ने, एक पक्ष को कुरा मात्रै सुन्ने हो भने नेताहरुले नकारात्मक परिणाम भोग्नु पर्ने छ । जस्का कारणपार्टीलाई लामो समय असर पर्ने दावि उनको छ।
उनी प्रति रहेको जनताका अशा र भरोसालाई मध्यनजर गर्दै स्वतन्त्र पालिका प्रमुखको रुपमा उमेदवारी दर्ता गरेका हुन्।उनी सङ्ग अर्का प्रभासालि नेता मानिने डोलकेषर दाहाल उपाध्यक्ष पद त्यस्तै उदय शमशेर राणा को गणको रुपमा परिचित ठाउँ घुसेल बाट स्वतन्त्र उमेदवार कै रुपमा काङ्ग्रेस का नेता नारायण गौतम ले वडा अध्यक्ष को रुपमा तीन जना स्वतन्त्र उमेदवार को रुपमा दर्ता गरेका छन्।उनिहरु तिनै जना अत्याधिक बहुमतका साथ चुनाव जित्न मा ढुक्क रहेको समेत बताउछन् ।
हाम्रो जितनै जनताको जित हुने हुदा आफुहरुलाई खुलेर मतदान गर्ने समेत आह्वान गरेका छन्।आफुहरु जनता लाई निराशा हुन नदिने र उमेदवारि फिर्ता कुनै हालतमा नलिने प्रणका साथ अगाडि बढेको कुरा तिमल्सिना बताउछन्।वडा अध्यक्ष हुदा बाकि रहेका अपुराहरु र पुरै पालिका को लागि गर्नुपर्ने धेरै जिम्मेवारी विकास निर्माणका लागि आफ्नो स्वतन्त्र प्यानल सहितको टिमले ईतिहास रचनका लागि दिलो ज्यान ले लाग्ने बताएका छन्।
विकास प्रेमि नेता प्रार्टिमा दुख मेहनत गर्ने ले स्थान नपाउदा हामी धेरै दुखि छौ ।
आज जुन कदम चाल्नु भएको छ।उहाँहरु प्रति सम्मान र बिष्णु सर जति पालिका अध्यक्ष हाम्रो अपरिहार्य रहेको उनका शुभचिन्तकहरु को भनाइ छ।जातीयता र प्यानल ले उहाँले टिकट नपाए पनि स्वतन्त्र उमेदवार बन्नु हाम्रो लागि ठुलो देन भएको ले हामी सबैले साथ दिन्छौं ।जसरी पनि जिताउनु पर्ने हाम्रो दायित्व हो जुन कदम चाल्नु भएको छ।त्यो कदम बाट पछि नहटि अठोट का साथ अगाडि बढ्दा हजारौं जनता साथ पाउने नेपाली काङ्ग्रेस का ठुला नेताहरु लाई देखाउन कै लागि भए पनि उहाँहरु लाई हामी जिताउछौ।भन्ने शुभचिन्तक र उनि निकट व्यक्तिहरु बताउछन् ।
बागमती गाउपालिका अन्तरगत ०७वडा वडा मध्ये ०५ वटा वडा को पुर्ण समर्थन हुने समेत चर्चा हुन थालेको छ।
पालिका प्रमुखको रुपमा रहेका पालिका सभापति वीर बाहादुर लोप्चन जहिले पनि आफू टिकट र पदका लागि लिसो टासिए जसरि बस्ने जुन सुकै हर्कत गर्न पछि नहटि फोहिरि खेल खेलेका ले सहन नसकि नेपाली काङ्ग्रेस पार्टी छोडि स्वतन्त्र उमेदवार भएको समेत तिमल्सिना ले बताएका छन्।
लोप्चनका धेरै कुराहरु राष्ट्रिय स्तरमा समचार बनी रहदा समेत विवादमा मुसिएका व्यक्तिलाई टिकट दिनुनै अर्को पार्टी लाई सजिलो हुनु हो भन्ने आम जनमानसको ठम्याइ छ।
