काठमाडाैँ । सत्तारुढ गठबन्धनकाे तर्फबाट कांग्रेस नेतृ सिर्जना सिंहले काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
साेमबार राष्ट्रिय सभागृहमा स्थापना गरिएकाे निर्वाचन कार्यालय पुगेर सिर्जनाले उम्मेदवारी दर्ता गराएकी हुन् ।