Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोलकातालाई हराउँदै गुजरात आईपीएल क्रिकेटको शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १० २०७९
  • 7.2K
    SHARES

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै नबप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

डीवाई पाट्ली स्टेडियम मुम्बईमा गुजरातले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रनमा समेटिएपछि गुजरातले ८ रनको रोमाञ्चक जित हात पारेको हो ।

गुजरातका लागि हार्दिक पाण्डेले सर्बाधिक ६७ रनको योगदान गरे । यस्तै डेभिड मिलरले २७ रनको योगदान गरे । ४९ बलको समाना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।

बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिँदा टिम साउथीले ३ विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४