Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा कोरोना संक्रमण दर उच्च


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ९ २०७९
  • 5.3K
    SHARES

काठमाडौं । चीनमा कोरोना संक्रमण दर उच्च भएकाे छ ।

चीनमा कोरोना संक्रमणका कारण पछिल्लो समय ८ जनाको मृत्यु भएको छ । सांघाई शहरमा मात्रै एकसाता भित्र कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ओमिक्रोन भेरियन्टसँग मिल्दो संक्रमणबाट पीडित १९ हजार ३ सय फेला परेका छन् ।

चीनमा गत मार्चदेखि संक्रमण दर उच्च बन्दै गएको छ । जसमा अधिकांश सांघाई शहरका रहेका छन् । सांघाई शहरमा कोरोना नियन्त्रणका लागि गत महिना जारी गरिएको लकडाउन कायमै रहेकाे छ ।

कोरोना संक्रमितहरुमा उच्च ज्वरो आउने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखा परेको चीनका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४