Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन तोड्न दलालहरु सुरुदेखिनै लागे : अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३ २०७९
  • 13.7K
    SHARES

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकोे गठबन्धन तोड्न एमाले गुट, प्रतिक्रियावादी, राजावादी र दलालहरु सुरुदेखि नै लागेको आरोप लगाउनुभएको छ ।

माओवादी केन्द्र नवलपुरले गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष दाहालले आगामी निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनावी तालमेल हुने बताउनुभयो । उहाँले गठबन्धनको विषयमा जनताले अझै बुझ्न नसकेको भए बुझाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले अहिलेको चुनाव माओवादीले हरहालतमा जित्नुपर्र्ने बध्यता रहेको बताउनुभयो । उहाँले देशमा गणतन्त्र देख्न नरुचाएकै कारण ओलीले राप्रपा संग गठबन्धत गर्न लागेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताउनुभयो । राजावादीसँग मिलेका ओली विक्षिप्त भएको जिकिर गर्दै उहाँले ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४