Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुरमा हात नभएको लिङ्गो उभ्याइयो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ३० २०७८
  • 4.8K
    SHARES

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथों दिन आज बुधबार बिहान बोलाछेंस्थित जेठा गणेशको मन्दिर परिसरमा ‘ल्हा मरुम्ह यसीँ द्यो’ (हात नभएको लिङ्गो) उभ्याइएको छ ।

स्थानीय प्रजापति समुदायले विधिवत् पुजा गरेर हात नभएको लिङगो उभ्याएको हो । स्थानीय युवाहरु सक्रियतामा बाजागाजा सहित लिङगो उभ्याइएको हो । बोलाछेंमा उभ्याईने लिङगोलाई जेठा गणेशको प्रतिकको रुपमा लिईन्छ ।

राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याईने योसिंखेलको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको संस्कृतिविद्हरु बताउँछन् ।

हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने छ । यसरी प्रजापति समुदायले आज उभ्याएको लिङगोलाई बिस्केट जात्राका अन्तिम दिन बैशाख ५ गते बिहान ढाल्ने परम्परा छ ।

यसैगरी, आजै साँझ भक्तपुरको भेलुखेल स्थित योसिंखेलमा ५५ हात लामो आज भएको लिङ्गो उभ्याईने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४