Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली भन्छन्- सरकार स्थानीय तह रिक्त पारेर भ्रष्टाचार गर्न खाेज्दैछ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २८ २०७८
  • 8K
    SHARES

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तह रिक्त पारेर भ्रष्टाचार गर्ने दाउमा रहेकाे बताएका छन् । साेमबार पार्टी कार्यक्रमलाई सम्बाेधन गर्न बझाङ पुगेका ओलीले भनेका छन्, ‘संसद् अन्त्य गरेर, अध्यादेश ल्याएर चुनाव गराउन खाेजेकाे छ । जनप्रतिनिधिविहीन बनाउन खाेजेकाे छ । प्रतिगमनमा लैजान खाेजेका छ । भ्रष्टाचार गर्ने दाउमा छ ।’

सरकारमा रहेका दल सम्धी, ज्वाइँ, भतिजो नियुक्ति गर्नमै व्यस्त रहेको आरोप ओलीकाे थियाे । आर्थिक अवस्था कर्मचारी, सेना र प्रहरीलाई तनाखासमेत दिन नसक्ने अवस्था पुगेको उनले बताए ।

सुदूरपश्चिम सरकार केन्द्रको भन्दा भ्रष्ट रहेको उनको आरोप छ, भने—‘पहिले कमिसन, त्यसपछि विकास आयोजना दिने त सुदूरपश्चिममा सरकार छ ।’

निर्वाचन आचारसंहिताअनुसार पुन: उम्मेदवार बन्ने बहलवाला जनप्रतिनिधिहरूले मनाेनयनअगावै राजीनामा दिनुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४