Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हङकङमा चर्चित पत्रकार एलनकाे गिरफ्तार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २८ २०७८
  • 6.1K
    SHARES

काठमाडौं । हङकङको केबल च्यानल नाउ टेलिभिजनका चर्चित पत्रकार एलन अउलाई देशद्रोहको आरोपमा गिरफ्तार गरिएको छ।

टेलिभिजनबाट देशद्रोहरूसँग सम्बन्धित सामग्री प्रकाशित गर्ने तयारी गरेको भन्दै हङकङ सरकारले उनलाई पक्राउ गरेको हो। उक्त च्यानलमा गत वर्ष सुरक्षाकर्मीले छापा मारी वरिष्ठ कर्मचारीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका पत्रकार एलन अउ चाइनिज युनिभर्सिटी अफ हङकङको स्कुल अफ जर्नलिज्मका सल्लाहकार समेत हुन । सन् २०२० देखि हङकङ प्रहरीले पत्रकार र विपक्षी दलका कार्यकर्ताहरुलाई निशाना बनाई कारबाही गर्दै आएको छ ।

गत साता मात्रै अदालतको सुनुवाईको क्रममा ताली बजाएको आरोपमा देशद्रोहको अभियोग लगाएर ६ जना पत्रकार विरुद्ध मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४