Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २८ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप भएकाे छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएको समाचार सार्वजनिक भएपछि लण्डनस्थित पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफको निवास अगाडि उनका समर्थकहरुले खुशियाली मनाउने क्रममा झडप भएको छ । शरिफको समर्थनमा नारा लगाउँदै नाचगान गरिरहेको भीडमा इमरान खानका समर्थकहरुले हस्तक्षेप गर्दा झडप भएको हो ।

झडप नियन्त्रणका लागि सुरक्षाकर्मीलाई कठिन भएको थियो । इमरान खानका समर्थकहरुले लण्डनमा नभई पाकिस्तानमै गएर खुशियाली मनाउन धम्की दिएपछि झडप भएको हो ।

साे झडपका क्रममा दुबैतर्फका केही समर्थक घाइते समेत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४