Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकैपटक ६७३ प्रहरी निरीक्षकको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २६ २०७८
  • 10.2K
    SHARES

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एकैपटक ६७३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । निर्वाचन आयोगले आचारसंहिता लगाउने तयारी गरेको दिन नै ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो ।

शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको छ । नियमित सरुवा रोकेर शक्ति केन्द्रहरूको दबाबमा प्रधान कार्यालय काज सरुवामा अभ्यस्त हुँदै आएको थियो ।

आउँदो वैशाख महिनाको तलब, भत्ता हाल सरुवा भएको ठाउँबाट नै पाउने गरी उनीहरूको सरुवा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४