Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिपेन्द्र बने टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २१ २०७८
  • 6.9K
    SHARES

काठमाडौँ । दीपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

काठमाडौँमा भइरहेको त्रिदेशीय टी–ट्वेन्टी शृंखलाको फाइनलमा २१ रन बनाएसँगै दिपेन्द्र टी–ट्वेन्टी अन्तराष्ट्रियमा १ हजार रनको कोषेढुंगा पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

सोमबार ३९ औँ अन्तराष्ट्रिय टी ट्वेन्टी खेलिरहेका दिपेन्द्रले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् । दीपेन्द्रले यही शृंखलामा मलेसियासँग अविजित ११० रन बनाएका थिए ।

यसअघि पारसलले ३३ खेलबाट ७९९ रन बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४