Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस महामन्त्री गगन थापा शनिबार गेलु आउने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १८ २०७८
  • 9.6K
    SHARES

रामेछाप । नेपाली काँग्रेसका महामन्त्री तथा प्रभावशालि नेता गगनकुमार थापा शनिबार रामेछापको गेलुमा आउने भएका छन् । मन्थली १२ गेलुमा निर्माण भएको अग्लेश्वर महादेव मन्दिरको उद्घाटनका लागि थापा रामेछाप आउन लागेका हुन ।

नेपाली काँग्रेसले संचालन गर्दै आएको ‘घर घर जाऔं, नेपाली काँग्रेसलाई जिताऔं ’ अभियानको क्रममा थापाले मन्दिरको उद्घाटन पछि सभालाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार भएका वडा नम्बर १२ का प्रत्यासी खिलेन्द्रवहादुर खत्रीले अग्लेश्वर मन्दिर निर्माण गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । त्यहि वेला गरेको बाचा पुरा गर्ने उद्धेश्यले स्थानीय बासिन्दाको सहयोगमा मन्दिरको निर्माण गरीएको हो ।

कार्यक्रममा महामन्त्री गगन कुमार थापाका अतिरीक्त काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ  (कान्छाराम ) लगाएतका कांग्रेसका जिल्ला नेताहरुले  समेत संवोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४