Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड रोल्पा जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १४ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जनयुद्ध स्मृति टावरको उद्घाटन गर्न आज रोल्पा जाने भएका छन् ।

युद्ध पर्यटनलाई टेवा पुर्याउने गरी रोल्पा नगरपालिकाले निर्माण गरेको उक्त टावरको उद्घाटन गर्न उनी रोल्पा जान लागेका हुन् । सो टावरमा माओवादी १० वर्षे जनविद्रोहका क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहीदको नाम उल्लेख गरिएको छ ।

करिब ६ करोड रुपैयाँमा निर्माणकार्य पूरा गरिएको उक्त टावरको आज मध्याह्न अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

टावरको उद्घाटनलगत्तै प्रचण्डले माओवादी केन्द्रले लिबाङस्थित टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४