Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कागेश्वरि महिला भवन उद्घाटन कार्यक्रम सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १३ २०७८
  • 10.1K
    SHARES

२०७८/१२/१३ गते कागेश्वरि महिला भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।ललितपुर जिल्ला गोदावरी नगरपालिका उप प्रमुख न्यायिक समिति संमयोजक मुना अधिकारी को प्रमुख आतिथ्य मा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम सभापति रिता शिल्वाल को रहेको थियो ।

अधिकार (उप -प्रमुख )हरेक विकास कार्य मा अग्रसरता हुदै आएको र महिला तथा बालबालिका हरु लाई अझ बिशेष नजरअन्दाज साथ अगाडि बढाएकाले उप प्रमुख को लोक प्रियता बढ्दै गएको कुरा स्थानीय महिलाहरु ले बताएका छन्।

Open photo

बजेट कमहुदा पनि काम गर्ने ईच्छा हुदा काम गर्ने सकिन्छ भन्ने दरिलो उदाहरणिय काम भएको र मलाई काम गर्न थप उर्जा दिनुहुने नगर प्रमुख गजेन्द्र महर्जन ,उप-प्रमुख मुना अधिकार लाई बिशेष धन्यवाद व्यक्त गर्ने चाहेको कुरा नगर का प्रवक्ता तथा वडा नम्बर ०५का वडा अध्यक्ष समेत रहेका मिलन शिल्वालले बताएका छन्।

Open photo

शिल्वाल आफैमा प्रष्ट वक्ता तथा प्रभाशालि युवा नेता हुन्। उन का अनुसार थोरै बजेटमा उत्कृष्ट कार्य भएको उनको दावि छ।कागेश्वरि महिलाहरु को श्रमदान ,नेपाल आर्मी को स्पेसल फोर्स जनशक्ति को सहयोगमा भवन निर्माण भएको कुरा शिल्वाल बताए।

वडा स्तरीय बजेट २लाख को हुदा पनि काम भने धेरै भएको कुरा सहभागी महिलाहरु को भनाइ थियोे ।स्थानीय सरकारहुदा गाउँमा विजुलि,पानी लगायतका समस्याहरु वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु मार्फत समस्या समधान हुदा गाउँ मा स्थानीय सरकारले जनता मा थप उत्साह थपेको कुरा समेत सहभागीहरु को भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४