Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सना खानले पिइन् विश्वको सबैभन्दा ठूलो भवनमा २४ क्यारेट सुनको प्लेटेड चिया


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 10.4K
    SHARES

काठमाडौं । भारतीय अभिनेत्री सना खानले हालसालै आफ्नो श्रीमान्सँग दुबईमा अवस्थित बुर्ज खलिफामा २४ क्यारेट सुनको प्लेटेड चिया पिएकी छिन् ।

अभिनयबाट टाँढा रहेकी खान सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । उनले यस चियालाई पिउँदै गर्दा केहि तस्वीरहरू सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् जुन अहिले भाइरल भैरहेको छ । सना खानको यो तस्बिर उनका पति अनस सैयदले खिचेकी हुन् । सनाले तस्विरको श्रेय श्रीमानलाई दिएकी छिन् ।

हालै उनले दुबईमा आफ्नो कपडाको ब्राण्ड पसल पनि खोलेकी छिन् । उनले पिएको चियाको मुल्य १६० दिरहम अर्थात ५ हजार ३ सय १५ रुपैयाँ परेको छ । चियाको मूल्य थाहा पाएर उनका फ्यानहरु छक्क परेका छन् । यस भवनमा पाइने खाना तथा चिया निकै महंगो रहेको छ । बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो र ठूलो भवन हो ।

सना खानले तस्वीर सेयर गर्दै क्याप्सन लेखेकी छिन् । ‘आफनो जिवनलाई खराब जिवन बिताउनेहरूसँग तुलना नगर्नुहोस् । यस संसारमा खराब जिवन जिउनेहरू धेरै सफल देखिन्छन् । तर, भगवानको अगाडी तिनीहरू छैनन् । यो कुरा महत्वपुर्ण छ’ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४