Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“रामेछापमा बम पडाकाएर माछा मार्ने क्रममा एक घाइते, तीन जना पक्राउ”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १० २०७८
  • 8.8K
    SHARES

©पुष्कर खड्का

रामेछाप । रामेछापको लिखु खोलामा बम हानेर माछा मार्ने क्रममा एक जना घाइते भएका छन् । माछा मार्ने क्रममा बमको छर्रा लागेर घाइते भएका रामेछाप नगरपालिका वडा नम्बर ४ का टक बहादुर श्रेष्ठलाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

उनको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बम लागेर उनको बायाँ हातको तीन वटा औला अनुहार र घाँटीमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले बम हानेर माछा पार्ने अन्य तीन जनालाई भने पक्राउ गरेको छ । आज बिहान धारापानी बसेरी स्थित लिखु खोलामा विष्फोटक पदार्थ पडकाएर माछा मार्ने घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले  जन प्रहारलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ५ का ३० बर्षिय लामा, सिन्धुली भद्रकाली गाउँपालिका २९ बर्षिय निल लामा र कमलामाई नगरपालिकाकै ५२ बर्षिय राम बहादुर बिक रहेका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४