Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुनः अपलोड गरेको २४ घण्टामै ‘पिर’ ट्रेन्डिङकाे १ नम्बरमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १० २०७८
  • 8.4K
    SHARES

काठमाडाैँ । प्रकाश सपुतकाे ‘पिर’ पुनः ट्रेन्डिङमा परेकाे छ ।

भिडियोमा रहेकाे दृश्यले गीत विवादित बनेपछि सपुतले युट्युबबाट भिडियो हटाएर पुनः अपलाेड गरेका थिए । सपुतले भिडियोकाे एक दृश्यले गीत नै छाँयामा परेकाे भन्दै विवादित दृश्य सम्पादन गरी भिडियो  पुनः अपलाेड गरेका थिए ।

छाेटाे समयमै १० लाख पटकभन्दा धेरै हेरिएकाे र ट्रेन्डिङमा रहेकाे गीत हटाएका सपुले दर्शकहरूबाट पुनः पनि उस्तै साथ सहयाेगकाे अपेक्षा रहेकाे उल्लेख गरेका थिए । सपुतकाे अपेक्षाअनुसार नै गीत पुनः ट्रेन्डिङमा परेकाे हाे ।

२४ घण्टामै झण्डै १ लाख पटक हेरिएकाे पिर पुनः युट्युब ट्रेन्डिङकाे १ नम्बरमा पर्न सफल भएकाे हाे । भने चार दिनमा “पिर ” बिस लाख पचास हजार पटक हेरिएको छ र सबैको मन मा बस्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४