Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा १३२ यात्रुसहितको विमान दुर्घटना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ७ २०७८
  • 7.5K
    SHARES

काठमाडौं । चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

एमयू ५७३५ विमान दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ शहरको चाङसुई विमानस्थलबाट आज १ बजेर १५ मिनेट जाँदा उडेको थियो । ३ बजे ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउ पुग्नु पर्ने थियो । तर, त्यसअघि नै दुर्घटना भएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।

विमानमा सवार १३२ जना यात्रुमध्ये ९ जना चालकदलका सदस्य रहेका छन् । बोइङ ७३७ पहाडी क्षेत्रमा आगलागीका कारण दुर्घटनामा परेको हुनसक्ने अन्तर्राष्ट्रिक्ष् संचारमाध्यमहरुले जनाएका छन् । यो दुर्घटना गुआङ्सी क्षेत्रमा भएको हो । विमान दुर्घटनापछि पहाडका आगोको ज्वाला पनि देखिएको छ । दुर्घटनाग्रस्त विमान चाइना इस्टर्न एयरलाइन्सको हो । सिन्ह्वाका अनुसार उद्वार टोलीहरू अहिले विमान दुर्घटना भएको ठाउँमा पुगेका छन् ।

दुर्घटनामा परेको विमान साढे ६ वर्ष पुरानो थियो । जहाजमा जम्मा १६२ सिट थियो । जसमा १२ बिजनेश क्लास र १५० अन्य सिटहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४