Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किरण दाहाल र समी लावतीलाई मिस्टर एण्ड मिसेज ब्लाइन्ड रकर्स अवार्ड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ५ २०७८
  • 7.9K
    SHARES

काठमाडौं । मिस्टर एण्ड मिसेज ब्लाइन्ड रकर्स सिजन–३ को अवार्ड प्रदान गरिएको छ ।

शनिबार काठमाडौंको गठ्ठाघरमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोकका किरण दाहाल र ईलामकी समी लावतीले मिस्टर एण्ड मिसेज ब्लाइन्ड रकर्स सिजन–३ को अवार्ड हात पारेका हुन् ।

प्रतियोगितामा अछामका बुम बहादुर बिके र कैलालीका श्रुती राना मगर दोस्रो हुँदा काठमाडौंका कुसल न्यापाने र गोरखाका रोजिना पोखरेल तेस्रो भएका छन् । ब्लाइन्ड रक्सका संस्थापक सृष्टी केसीले प्रतियागिताले दृष्टिविहिनहरुमा आत्मविश्वास बढाएको र यसले समाजमा परिवर्तन गराउने खालको सन्देश प्रवाह गरेको बताउनुभयो ।

प्रतियोगितामा मिडिया पर्शानालिटी मल्भिका सुब्बा, कलाकार एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार र अपाङ्गता अधिकारकर्मी डा. विरेन्द्र राज पोखरेलको निर्णाय हुनुहुन्थ्यो २१ जना प्रतियोगिहरुलाई ३ दिन आवसीय क्याम्पमा राखेर तालिम दिइएको थियो ।

उनीहरुले देखाएको आत्मविश्वास तथा सोधिएका प्रश्नहरुका आधारमा विजेता भएका हुन । कार्यक्रमी प्रमुख अतिथि अभिनेतृ करिष्मा मानन्धरले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४