Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अरुको भरमा परेर चुनाव जितिँदैन : झलनाथ खनाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ५ २०७८
  • 7.5K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मनित नेता झलनाथ खनालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

अरुको आड लागेर मात्र चुनाव जित्न नसक्ने भन्दै उनले कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्न लाग्न सुझाव दिएका हुन्  ।

नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच तालमेलको सम्भवना भए पनि त्यसमा मात्र भर पर्न नहुने बताएका हुन् ।

‘आफ्नो शक्तिमाथि भरोसा गरेर जाने हो । त्यसलाई बलियो बनाउन विस्तार गर्न सकेनौं भने अरुको आड अडेस लागेर अगाडि जान सक्दैनौं’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘आफ्नो शक्ति कसरी विस्तार गर्ने, हरेक गाउँ हरेक वडा, हरेक गाउँमा हामी कसरी अगाडि बढ्ने ? यसमा ध्यान दिन सकेमा मात्र आउने निर्वाचनमा यथोचित सफलता हासिल गर्न सक्छौं ।’नेकपा एकीकृत समाजवादीका सम्मनित नेता झलनाथ खनालले भने !

उनले सत्तारुढ गठबन्धनबीच खास खास अवस्थामा खास खास ठाउँमा मात्र चुनावी तालमेल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४