Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुस र युक्रेनबीचको युद्धको क्रममा फक्स न्यूजका दुई पत्रकारको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २ २०७८
  • 6.6K
    SHARES

काठमाडौं । रुस र युक्रेनबीच भएकाे युद्धको समाचार संकलनका क्रममा रहेका फक्स न्यूजका लागि काम गर्ने दुई जना पत्रकार युक्रेनमा मृत्यु भएकाे छ ।

युक्रेनकाे राजधानी​ किभको बाहिरी भागस्थित होरेन्कामा उनीहरु सवार गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको हो ।यसअघि उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल घाइते भएका थिए भने उनको अस्पतालमा उपचार भईरहेको छ । फक्स न्यूजका सीईओ सुजेन स्कटले यो संगठनको लागि हृदयविदारक दिन भएको बताउनुभएको छ ।

रुस र युक्रेनबीच भएकाे युद्धको समाचार संकलनका लागि दर्जन बढी पत्रकार युक्रेन पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४