Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३० २०७८
  • 5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका भवनको आज उद्घाटन गर्दै उहाँले निष्पक्ष निर्वाचनका लागि सबै सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेहरू नै एमसीसीको निर्णय प्रक्रियामा सामेल रहेको जिकिर गर्नुभयो ।

एमसीसीको सबैभन्दा धेरै विरोध गर्ने एमाले नेता भीम रावललाई विरोध गर्दा लाजलाग्नु पर्ने उहाँको टिप्पणी थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदेमा पेश गरेको र त्यो बेला रावल रक्षामन्त्री रहेको भन्दै उहाँले मन्त्रीबाट राजीनामा नदिएर किन सरकारमै बसेको भनि रावललाई प्रश्न गर्नुभयो ।

#🇳🇵शेरबहादुर देउवा #स्थानीय तह

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४