Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युभेन्ट्सको सहज जित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २९ २०७८
  • 8.9K
    SHARES

काठमाडौं । युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियामाथि ३–१ को सहज जित निकालेको हो ।खेलको २३ औं मिनेटमा माया योसिदाको आत्मघाती गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । ३४ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

८४ औं मिनेटमा साम्पडोरियाका साबिरीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । त्यसपछि ८८ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सको २९ खेलबाट ५६ अंक पुगेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४