Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२०७९ सालको बिदा : दशैंमा ६ दिन, शनिबारबाहेक ४३ दिन बिदा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २७ २०७८
  • 8.8K
    SHARES

©नेत्र बहादुर कार्की 

काठमाडौं । संघीय सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचनामा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा उल्लेख छ ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने जनाइएको छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार हरेक वर्ष चर्को बहस हुने पृथ्वी जयन्तीको दिन सरकारले राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । तर यस दिन सार्वजनिक बिदा भने दिइएको छैन । दशैंमा ६ दिन बिदा दिइएको छ भने तिहारमा ४ दिन बिदा छ ।

मुलुक संघीय संरचनामा गएपछि संघ, प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र थप बिदा दिन सक्ने व्यवस्था छ । यो भने संघीय सरकारले देशभर तोकेको बिदा मात्रै हो ।

२०७९ सालको बिदाको तालिका 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४