Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काभ्रेको बनेपा आशापुरेश्वरस्थित ढुंगाखानीमा पहिरो खस्दा च्यापिएर रामेछाप शैलुङका एक युवकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 7.8K
    SHARES

पुष्कर खड्का
रामेछाप । काभ्रेपलाञ्चोकमा ढुंगा खानीमा ढिस्को खस्दा रामेछाप शैलुङका एक युवकको मृत्यु भएको छ।

आज दिउँसो ट्रिपर, मिनिट्रकमा ढुंगा लोड गर्ने क्रममा एक्कासी खसेको ढिस्कोले पुर्दा प्रदेश ३–०१–००३ क ५७४८ नम्बरको ट्रिपरका चालक रामेछाप शैलुङका अन्दाजी ३२ वर्षिय श्याम मगरको घटनास्थलमै मृत्यु भएको बनेपाका बनेपाका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारी अनुसार बनेपा नगरपालिका वडा नम्बर १४ आशापुरेश्वस्थित रोडा ढुंगा सप्लार्यसको खानीमा एक्कासी ढिस्को खसेपछि भाग्ने क्रममा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Open photo


खानी तथा भुगर्भ विभागको सिफारिसको आधारमा २०६८ साल चैत ५ गते तत्कालीन जिल्ला विकास समितिबाट उत्खनन् प्रमाणपत्र पाएको खानी ३ वर्षयता मात्रै सञ्चालनमा आएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४