Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसी सित्तैमा आएको विष हो : प्रेम सुवाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 6K
    SHARES

काठमाडौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदबाट एमसीसी पास गर्न नहुने बताउनुभएको छ ।

आइतबार एमसीसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिदै सुवालले एमसीसीले नेपालको विकासमा सहयोग पुग्छ भनेर झुठो प्रचार गरिएको दाबी गर्नुभयो । उहाँले एमसीसीमा व्याख्यात्मक टिप्पणी गर्नुको कुनै अर्थ नरहेको पनि बताउनुभयो ।

उहाँले एमसीसी नेपालको हितमा नभएको पनि दाबी गर्नुभयो । सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सित्तैमा अमेरिकाले दिएको अनुदान भएकाले स्वीकार्नु पर्ने भनेर बताउनु भएको भन्दै सित्तैमा आएको भनेर विष पिउन नहुने उल्लेख गर्नुभयो । सुवालले एमसीसी संसदबाट पास नगर्न पनि सांसदहरुको ध्यानाकर्षण गराउनु भयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४